Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


टुँडीखेलमा माघीको रौनक (फाेटाे फिचर)

एक्सन खबर
माघ, १, २०७९


टुँडीखेलमा माघीको रौनक (फाेटाे फिचर)

काठमाडौं, १ माघ । थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि टुँडीखेलमा महोत्सव आयोजना गरेका छन् । थारू कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा महोत्सव  मनाइएको हो ।

माघी महोत्सवकाे अवसरमा सरकारले विदा दिएकाे छ । टुँडीखेलमा भएकाे महाेत्सवमा राजधानीका सबै समुदायकाे उपस्थिति थियाे । महाेत्सवमा थारू कलाकारहरूले विभिन्न प्रस्तुति दिएका थिए ।






















0 प्रतिकृया