Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


नेकपा एमालेकाे स्थायी कमिटी बैठक सुरू

एक्सन खबर
बैशाख, ३०, २०८०


नेकपा एमालेकाे स्थायी कमिटी बैठक सुरू

काठमाडाैं, ३० बैशाख । नेकपा (एमाले)को स्थायी कमिटी बैठक एमाले पार्टी कार्यालयमा सुरु भएको छ । बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने बताइएको छ ।

एमालेले २०८४ को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको हाे । आजको बैठकले वार्षिक कार्यक्रमको खाता तयार पार्ने भनिएकाे छ ।

स्थायी कमिटी बैठक सकिएसँगै पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ । बैशाख २८ देखि जारी केन्द्रीय कमिटी बैठक आज समापन गर्ने एमालेकाे तयारी छ ।













0 प्रतिकृया