Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


जेठ ५ गते सरकारकाे नीति तथा कार्यक्रम ल्याउने

एक्सन खबर
बैशाख, ३१, २०८०


जेठ ५ गते सरकारकाे नीति तथा कार्यक्रम ल्याउने

काठमाडाैं, ३१ बैशाख । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने तय भएकाे छ ।

जेठ ५ गतेकाे कार्यक्रम बारे राष्ट्रपति कार्यालय र संसद सचिवालयमा जानकारी समेत गराइसकिएकाे छ । राष्ट्रपति पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् । सरकारले जेठ १५ मा बजेट ल्याउनु पर्ने संबैधानिक व्यवस्था छ । 













0 प्रतिकृया