Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


आइसिसी विश्वकप छनौटः प्लेअफ खेल्दै नेपाल

एक्सन खबर
असार, १७, २०८०


आइसिसी विश्वकप छनौटः प्लेअफ खेल्दै नेपाल

काठमाडौं, १७ असार । आज नेपालले संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपरान्ह १२: ४५ मा सुरु हुनेछ । यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।













0 प्रतिकृया