Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


ललिता निवास प्रकरण: पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

एक्सन खबर
असार, ३१, २०८०


ललिता निवास प्रकरण: पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, ३१ असार । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।  

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरातमा राख्न अनुमति दिएको हो ।
 













0 प्रतिकृया