Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


भारतबाट आउने पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो

एक्सन खबर
असार, ३१, २०८०


भारतबाट आउने पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो

काठमाडौं, ३१ असार । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ । आईओसीले प्रत्येक १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।

नयाँ पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ । प्रेटाेलकाे मुल्य घटेर आएपनि आयल निगमले मुल्य समायाेजन गरेकाे छैन ।













0 प्रतिकृया