Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ

एक्सन खबर
साउन, २, २०८०


सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ

सप्तरी, २ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले गत २९ असारको राति पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ ।

उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोमबार  किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् ।













0 प्रतिकृया