Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


नेकपा एमालेको चियापान कार्यक्रम आज

एक्सन खबर
कार्तिक, १५, २०८०


नेकपा एमालेको चियापान कार्यक्रम आज

काठमाडौं, १५ कार्तिक । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।

केन्द्रीय कार्यालयका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको छ ।

एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना तयारी गरे पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई मध्यनजर गर्दै कार्यक्रम एक दिन पछि सारिएको हाे ।

चियापान कार्यक्रममा अपरान्ह १२:३०देखि हुनेछ ।













0 प्रतिकृया