Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


जसपाले गर्याे लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

एक्सन खबर
पौष, २१, २०८०


जसपाले गर्याे लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै सो प्रतिवेदन सार्वजनिक गरेकाे हाे ।

आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरु मार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो ।

सोही बमोजिम जसपाले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र सार्वजनिक गर्ने गरेको हो । लेखा प्रतिवेदन पन्डित एण्ड एशाेसिएटले गरेकाे छ ।













0 प्रतिकृया