‘तिमीले हेर्न चाहे’ सार्वजनिक (भिडियाे सहित)
एक्सन खबर
काठमाडाैं । गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे’ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ ।
प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे’ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय छ ।
हेर्नुहाेस भिडियाे
0 प्रतिकृया