Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


जसपाको केन्द्रीय समितिको बैठक आज बस्दै

एक्सन खबर
पौष, २७, २०८०


जसपाको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
 
बैठकले राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनउपर निर्णय हुनुका साथै राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि निर्णय हुने छ ।
 
राजनीतिक समितिको बैठकमा पार्टीको महाधिवेशन आगामी जेठ २८ ३० गते धनुषामा गर्ने प्रस्तावबारे समेत आजको बैठकमा निर्णय हुने छ । 













0 प्रतिकृया