Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


काठमाडौं एमाले अध्यक्षमा निरौला सर्वसम्मत

एक्सन खबर
पाैष २५, २०७८


काठमाडौं एमाले अध्यक्षमा निरौला सर्वसम्मत

काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । शुक्रबार उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।

जस अनुसार काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा नवराज पराजुली सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन भएका छन् ।













0 प्रतिकृया