Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


खोटाङमा दुई जनामा कोरोना संक्रमण पुष्टि

एक्सन खबर
पाैष २८, २०७८


खोटाङमा दुई जनामा कोरोना संक्रमण पुष्टि

खोटाङ । खोटाङमा पुन: कोभिड–१९ को संक्रमण देखिन थालेको छ । रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा मंगलबार एक/एक जनालाई संक्रमण पुष्टि भएको हो ।

८ जनाको एन्टीजेन परीक्षण गर्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २८ वर्षीय पुरुषलाई संक्रमण पूष्टि भएको हो । सो गाउँपालिकामा बिहीबार ७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जना पुरुषलाई संक्रमण पुष्टि भएको थियो । जन्तेढुंगा गाउँपालिकामा गाउँपालिकाकै पुरुष कर्मचारीलाई संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोभिड–१९ को महामारी कम भएको केही समयपछि पुन: संक्रमण फैलिन थालेपछि नागरिकमा त्रास देखिएको छ ।













0 प्रतिकृया