बर्नलीविरूद्ध लिभरपुलको कठिन जित
एक्सन खबर
काठमाडौं । फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्द १-० को जित निकालेको छ ।
जितसँगै लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछी लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ । बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ ।
गएराति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेेकाे छ ।
0 प्रतिकृया