Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


युभेन्ट्स कोपा इटालियाको फाइनलमा

एक्सन खबर
बैशाख, ८, २०७९


युभेन्ट्स कोपा इटालियाको फाइनलमा

काठमाडौं । फियोरेन्टिनालाई समग्रमा ३-० अन्तरले पराजित गर्दै  युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा २-० तथा पहिलो लेगमा १-० अन्तरले जित निकाल्दै युभेन्ट्सले फाइनलमा इन्टर मिलानसंगको भेट पक्का गरेको हो ।

इन्टर मिलानले एसी मिलानलाई ३-० अन्तरले पराजित गर्दै अगिल्लो रात फाइनल प्रवेश गरेको थियो । फाइनल ११ मेमा हुनेछ । बुधबार राति घरेलु मैदान एलिएन्ज एरिनामा युभेन्ट्सलाई जिताउन फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गरे । खेलको दुबै हाफमा समान एक गोल भएको थियो ।













0 प्रतिकृया