Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


नेपाल मेडिकल कलेजले माग गर्यो चिकित्सक तथा कर्मचारी

एक्सन खबर
बैशाख, ११, २०७९


नेपाल मेडिकल कलेजले माग गर्यो चिकित्सक तथा कर्मचारी

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा चिकित्सक तथा कर्मचारीहरु माग गरेको छ । काठमाडौं जोरपाटी अत्तरखेलमा अवस्थित कलेजले एक सूचना प्रकाशित गरी विभिन्न विषयमा चिकित्सक तथा कर्मचारी माग गरेको हो ।

कलेजले पेड्रियाटिक्स, फरेन्सिक मेडिसिन, मेडिसिन, न्यूरोलोजी, कार्डियोलोजी लगायत पदहरुमा दक्ष चिकित्सक माग गरेको हो । नेपाल मेडिकल कलेजमा सबै प्रकारका विधामा दक्ष तथा अनुभवी चिकित्सकहरु राख्ने उद्देश्यले विशेषज्ञ चिकित्सक माग गरिएको अस्पताल इन्जार्च दिलिप साहले बताए ।

यसैगरी कलेजले असिस्टेन्ट मेट्रोन, खरिद अफिसर, सहायक खरिद अफिसर, लेखा परिक्षक, ब्राण्ड अफिसर, आइटी असिस्टेन्ट लगायतका पदहरुमा कर्मचारी माग गरेको छ । कलेज प्रशासनका अनुसार उक्त पदहरुमा योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले मे ३ २०२२ सम्म आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना सहित















0 प्रतिकृया