मतदानका दिन काठमाडौंका सडकका दृश्य (फाेटाे फिचर)
एक्सन खबर
काठमाडाैं । स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प छ । सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको हो ।
आज सार्वजनिक बिदा पनि हो । ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । पासविनाका सवारीसाधन रोकिरहेको छ । राजधानीमा पास विनाका सवारीहरू मतदान नसकुन्जेल हाेल्ड गरिएकाे छ ।
हेर्नुहाेस् फाेटाे फिचर
0 प्रतिकृया