Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय

एक्सन खबर
जेठ, २३, २०७९


पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय

काठमाडौं, २३ जेठ । नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी)हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसैबीच नेपाल प्रहरीमा पहिलोपटक जनपद समूहतर्फको एआईजीमा महिला नियुक्त भएकी छन् । सिंह नेपाल प्रहरीको इतिहासमा जनपदतर्फ पहिलो एआईजी भएकी हुन्  ।













0 प्रतिकृया