Follow us:


Follow us

१४ असार २०८३, आइतवार
१४ असार २०८३, आइतवार


सभागृहमा रविकाे क्रेज (फाेटाे फिचर)

एक्सन खबर
असार, ७, २०७९


सभागृहमा रविकाे क्रेज (फाेटाे फिचर)

काठमाडौं, ७ असार । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।  

पार्टी घाेषणा कार्यक्रममा उल्लेखनीय युवा सहभागिता रहेकाे थियाे । रवि लामिछानेले मंगलबार राजनीतिक दल घाेषणा गर्ने केहि दिन अगाडी मात्र सार्वजनिक गरेका थिए । सञ्चारकर्ममा सिधा कुरा जनतासँगबाट सफलता हासिल गरेका रवि राजनीतिमा कत्तिकाे छाउने हाे अहिले नै भन्न सकिने परिस्थिति छैन तर, सभागृहमा देखिएकाे युवाहरूकाे भिड हेर्दा नेपालकाे राजनीतिमा स्थापित दलहरू लाई ठूलै टक्कर दिन सक्ने अनुमान गर्न सकिन्छ ।

हेर्नुहाेस फाेटाे फिचर



 























0 प्रतिकृया