Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

एक्सन खबर
साउन, १८, २०७९


मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कपिलवस्तु, १८ साउन  । कपिलबस्तुको वाणगंगा नगरपालिका–२ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल चालक वाणगंगा नगरपालिका–२ बस्ने २५ बर्षिय रमेश बिक र मोटरसाइकलमा पछाडी सवार २७ बर्षिय गोपाल बिक रहेका छन् ।  

आज बिहान ९ बजे लखनचोक सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घाइते भएका थिए । घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा बिहान सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।













0 प्रतिकृया