Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


आज मुलुकभर वर्षाको सम्भावना

एक्सन खबर
भदौ, २, २०७९


आज मुलुकभर वर्षाको सम्भावना

काठमाडौं, २ भदौ । आज मुलुकका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ । दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ । शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र लुम्बिनीका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले सचेत गराएकाे छ ।













0 प्रतिकृया