Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


एमाले र माओवादीले छाने कर्णाली प्रदेशसभा संसदीय दलकाे नेता

एक्सन खबर
पौष, १३, २०७९




एमाले र माओवादीले छाने कर्णाली प्रदेशसभा संसदीय दलकाे नेता

सुर्खेत, १३ पुस । एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् । दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो ।

एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

यस्तै, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ । आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । यद्यपि संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ ।















0 प्रतिकृया