Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

एक्सन खबर
माघ, २, २०७९


मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं, २ माघ । सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि सत्ता साझेदार दलको बैठक आब्हान गरिएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको वालुवाटार स्रोतले जानकारी दियो ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिमण्डलको पूर्णतावारे निष्कर्ष निकाल्नेछ । फाेटाे फायलः













0 प्रतिकृया