Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


चिकित्सा शिक्षा आयोगद्वारा नर्सिङ कलेजलाई सिट निर्धारण (विवरण सहित)

एक्सन खबर
फागुन, २४, २०७९


चिकित्सा शिक्षा आयोगद्वारा नर्सिङ कलेजलाई सिट निर्धारण (विवरण सहित)

काठमाडौं, २४ फागुन । चिकित्सा शिक्षा आयोगले एमविविएस, विडिएस लगायत स्नातक तहका लागि सिट निर्धारण गरेको छ । आयोगले आगामी शैक्षिक सत्रका लागि एमबिबिएस, बिडिएस, बिएनएस लगायतका विषयको सिट निर्धारण गरेको हो ।

आयोगको फागुन १४ गते बसेको बैठकले विभिन्न विषयहरुको कलेज अनुसार सिट निर्धारण गरेको जनाएकाे छ । आयोगले एमबिबिएसका लागि १८९५, बिडिएसतर्फ ५६०, बिएनएसमा १३१०, बिएएमएसमा ८०, बिपिएचमा ८४०, बि फार्ममा ८१५ सिट निर्धारण गरेकाे छ ।

आयोगले देशभर सञ्चालित मेडिकल कलेजहरूमा सबै विषयमा गरेर ७ हजार ६५९ सिट तोकेको छ । आयोगले देशभरका ८६ शैक्षिक संस्थाहरूलाइ सिट संख्या निर्धारण गरेकाे हाे ।














0 प्रतिकृया