युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा
एक्सन खबर
काठमाडाैं, २ चैत्र । युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ । डकवर्थ लुईस नियम अनुसार युएईलाई पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा प्रवेश गरेकाे हाे ।
नेपालले आउने जुलाईमा जिम्बावेमा हुने एकदिवशीय विश्वकप ग्लोवल क्वालिफायरका लागि छनोट भएको हाे । नेपालले एकदिवशीय अन्तर्राष्ट्रियमा लगातार छैटौं किर्तिमानी जित निकालेको हो ।
0 प्रतिकृया