Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


जनयुद्धका ८ हजार ३७१ सहिदको नामावली राजपत्रमा प्रकाशित नामावली सहित)

एक्सन खबर
चैत, ४, २०७९


जनयुद्धका ८ हजार ३७१ सहिदको नामावली राजपत्रमा प्रकाशित नामावली सहित)

काठमाडौं, ४ चैत्र । १० वर्षे जनयुद्धका क्रममा सहिद भएका ८ हजार ३७१ जनाको नामावली राजपत्रमा प्रकाशित गरिएकाे छ । सरकारले नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष, क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सम्मानस्वरुप घोषणा गर्ने निर्णय गरेकाे थियाे ।

गत फागुन १५ गते सहिद घोषणा गर्ने निर्णय भए अनुसार उनीहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरिएको हो । मन्त्रालयले ताप्लेजुङदेखि कैलाली जिल्लासम्म गरेर ७५ जिल्लाको सूची छुट्टाछुट्टै बनाएर प्रकाशित गरेको छ ।

सूचिमा सबैभन्दा बढी रोल्पाका ७५३ जना सहिद रहेका छन् दोस्रोमा रुकुमका ५८४ जना, तेस्रोमा कालिकोटका ४३३ जना रहेका छन् । सबैभन्दा कम सहिद रहेको जिल्लामा भक्तपुर ६ जना, काठमाडौं ७ र ललितपुर १४ जना रहेका छन् ।

हेर्नुहाेस् सूचि













0 प्रतिकृया