Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


संसदमा विस्वासकाे मत लिँदै प्रधानमन्त्री प्रचण्ड (प्रत्यक्ष प्रशारण)

एक्सन खबर
चैत, ६, २०७९


संसदमा विस्वासकाे मत लिँदै प्रधानमन्त्री प्रचण्ड (प्रत्यक्ष प्रशारण)

काठमाडाैं, ६ चैत्र । प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव राखेका छन् । आजकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले दाेश्राे पटक विस्वासकाे मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीलाई ११ दलले विश्वासको मत दिने तयारी गरेका छन् । नेकपा एमाले र राप्रपाले विश्वासको मत नदिने बताएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ जना सांसदको साथ चाहिन्छ ।


https://www.youtube.com/live/FYPuOVw0OwM?feature=share













0 प्रतिकृया