Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


बालुवाटारमा सत्ता गठबन्धन दलहरू विच बैठक सुरू

एक्सन खबर
चैत, २३, २०७९


बालुवाटारमा सत्ता गठबन्धन दलहरू विच बैठक सुरू

काठमाडाैं, २३ चैत्र । सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नु अघि सत्ता गठबन्धन दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।

नेकपा एमाले सहितकाे गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँएकाे हाे । सरकारले न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।

सार्वजनिक गर्नुअघि गठबन्धन दलका नेताहरूले त्यसलाई पूर्णता दिने भनेका छन् ।













0 प्रतिकृया