Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


राष्ट्रपतिद्वारा मिटरब्याजसम्बन्धी अध्यादेश जारी

एक्सन खबर
बैशाख, २०, २०८०


राष्ट्रपतिद्वारा मिटरब्याजसम्बन्धी अध्यादेश जारी

काठमाडाैं, २० बैशाख । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदले पठाएको अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार जारी गरे ।

राष्ट्रपति कार्यालयका अनुसार 'मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०' जारी भएकाे हाे । गत मंगलबार मन्त्रिपरिषद्को बैठकले मिटरब्याजी पीडितको समस्या समाधान गर्न कानूनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको थियो ।

सरकारले मिटरब्याज सम्बन्धी समस्या समाधान गर्नका लागि आयोगसमेत बनाएको छ । अध्यादेश जारी भएसँगै मिटरब्याजी पिडितहरूमा न्याय पाउने आशा पलाएकाे छ ।













0 प्रतिकृया