Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


साउने सोमबारमा पशुपतिनाथकाे दर्शन गर्नेकाे घुइँचो (फोटोफिचर)

एक्सन खबर
साउन, १, २०८०




साउने सोमबारमा पशुपतिनाथकाे दर्शन गर्नेकाे घुइँचो (फोटोफिचर)

काठमाडौं, १ साउन । आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथिअनुसार आज दोस्रो सोमबार हो ।

अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्ने थालिएको थियो । आज बिहानैबाट गौशालास्थित पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ । साउने साेमबारका दिन सनातन धर्मावलम्बीहरूकाे शिवालयहरूमा भिड लाग्ने गरेकाे छ ।

हेर्नुहाेस् फाेटाेफिचर
 























0 प्रतिकृया