Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


नेपाली कांग्रेसकाे चियापान आज

एक्सन खबर
कार्तिक, ११, २०८०


नेपाली कांग्रेसकाे चियापान आज

दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा नेपाली कांग्रेसले आज चियापान कार्यक्रम गर्दैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा चियापान कार्यक्रम दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म राखिएकाे छ ।

चियापान समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू लगायतकाे सहभागीता रहने भनिएकाे छ ।

कांग्रेसले हरेक वर्ष दशैं, तिहार, छठ पर्वका अवसरमा शुभकामना कार्यक्रम गर्दछ । विगतमा काेराेना महामारीका कारण कार्यक्रम राेकिएकाे थियाे ।













0 प्रतिकृया