Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


'छाता ओढाइदेउन' भन्दै आए रमेश र रस्ना ( भिडियो)

एक्सन खबर
असोज, ७, २०८१


'छाता ओढाइदेउन' भन्दै आए रमेश र रस्ना ( भिडियो)

काठमाडौं । गायिका रस्ना पौडेल र गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको 'छाता ओढाइदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ शैलीको यस गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ ।

म्युजिक भिडियोमा रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।  भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

हेर्नुहाेस भिडियाे














0 प्रतिकृया