Follow us:


Follow us

४ कार्तिक २०८३, मङ्गलवार
४ कार्तिक २०८३, मङ्गलवार


डा. शेखरले गरे मतदान

एक्सन खबर
बैशाख, ३०, २०७९


डा. शेखरले गरे मतदान

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । कांग्रेस बरिष्ठ नेता डा. कोइरालाले आज बिहान बिराटनगर महानगरपालिका वडा नं. ७ स्थित आदर्श मा. वि. मतदान केन्द्र (क) मा मतदान गरेका हुन् ।

उनी स्थानीय तहको निर्वाचन घोषणा भएको केही समय देखि नै गृह जिल्ला विराटनगरमा बसीरहेका छन् । महानगरपालिकाको प्रमुखमा टिकट पाएका नागेश कोइरालाका पक्षमा मत माग्न डा. कोइराला विराटनगर बस्दै आएका थिए ।

आज देशका ७५३ स्थानीय तहका प्रमुख उपप्रमुख सहित विभिन्न पदमा निर्वाचन भइरहेको छ । विहान ७ बजेबाट सुरु भएको मतदानमा केही जिल्लाहरुमा कांग्रेस, एमाले, माओवादी कार्यकर्ता विच झडप भएका छन् ।













0 प्रतिकृया