Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


सर्वाेच्चले माग्याे भुवन केसीलाई नियुक्त गर्ने निर्णयको फायल

एक्सन खबर
साउन, ३०, २०७९


सर्वाेच्चले माग्याे भुवन केसीलाई नियुक्त गर्ने निर्णयको फायल

काठमाडौं, ३० साउन । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ ।

नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले  सरकारको निर्णयको सक्कल फायल मागेको हो ।

साथै बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग पनि मागेको छ ।  विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेल, अरूणकुमार प्रधानसहित ५ जनाले गत शुक्रबार रिट दिएका थिए ।
 













0 प्रतिकृया