Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


बुधबारबाट निर्वाचन आचारसंहिताः के के गर्न पाइँदैन ?

एक्सन खबर
असोज, ११, २०७९


बुधबारबाट निर्वाचन आचारसंहिताः के के गर्न पाइँदैन ?

काठमाडौं, ११ असाेज । निर्वाचन आयोगले बुधवारबाट निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधवारदेखि लागू गर्ने निर्णय गरेको हो ।

बुधवारबाट लागू हुने आचारसंहिताले सामाजिक सञ्जाल प्रयाेगमा कडाइ गरेकाे छ । आचारसंहिता अनुसार सामाजिक सञ्जालमा कुनैपनि उम्मेद्वार, निर्वाचन आयाेगका अधिकारीहरू विरूद्ध गलत प्रसार गर्न बन्देज लगाइएकाे छ । साथै आयाेगले कसैकाे चरित्र हत्या गर्न, व्यक्तिगत लांछना लगाउन, मानहानी गर्न पनि बन्देज लगाएकाे छ ।

हेर्नुहाेस आचारसंहिताकाे पूर्ण पाठ













0 प्रतिकृया