Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


नयाँ बानेश्वर रणमैदानः प्रहरीद्वारा लाठी तथा अश्रु ग्याँस प्रहार

एक्सन खबर
८ फागुन २०७८


नयाँ बानेश्वर रणमैदानः प्रहरीद्वारा लाठी तथा अश्रु ग्याँस प्रहार

काठमाडौं । प्रतिनिधिसभामा विवादास्पद एमसीसी परियोजना टेवुल गर्ने गठबन्धन सरकारको निर्णयसँगै नयाँ बानेश्वर तनाब ग्रस्त भएको छ । एमसीसीको विरुद्धमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीविच दोहोरो भिडन्त भएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरासँगै अश्रु ग्याँस समेत प्रहार गरेको छ भने, प्रदर्शनकारीले प्रहरीमाथि इटा, ढुंगा प्रहार गरेका छन् । यतिबेला नयाँ बनेश्वर क्षेत्र रणमैदानमा परिणत भएको छ ।

नयाँ बानेश्वर आउने सम्पूर्ण यातायातका साधनहरु रोकिएका छन् । प्रदर्शन नियन्त्रण लिनेक्रममा प्रहरीको लाठी प्रहारबाट केही प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको उद्दारका लागि एम्बुलेन्स बोलाइएपनि सवारी आवागमनमा अवरोध छ ।














0 प्रतिकृया