Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज

एक्सन खबर
फागुन, १८, २०७८


कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज

काठमाडाैं । नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिए ।

बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छलफल गरेर पारित गरिनेछ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।













0 प्रतिकृया