Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

एक्सन खबर
चैत, २, २०७८


सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

काठमाडाैं । संघीय संसद्‍काे संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितिले बुधबारबार सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वाेच्चकाे न्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छ/छैन भनेर १० चैतिभत्र उजुरी दिन भनेकाे हाे ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई न्यायपरिषद्काे गत फागुन अन्तिम साताकाे बैठकले सर्वाेच्चको न्यायाधीशमा सिफारिस गरेकाे थियाे । उजुरीपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुनेछ ।













0 प्रतिकृया