Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


चैत ११ गते कांग्रेस केन्द्रीय समिति बैठक

एक्सन खबर
चैत, ४, २०७८


चैत ११ गते कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले आगामी हप्ता बस्ने गरी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आगामी चैत ११ गते शुक्रबार बस्ने गरी बोलाईएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी, एवम् ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समिक्षा गर्ने प्रमुख एजेन्डा रहेको छ । यस्तै संसदीय समिति गठनबारे पनि बैठकमा छलफल हुने मुख्य सचिव पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।













0 प्रतिकृया