Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


नेकपा एमाले पाेलिटब्युराे बैठक बस्दै

एक्सन खबर
चैत, ७, २०७८


नेकपा एमाले पाेलिटब्युराे बैठक बस्दै

काठमाडाैं । नेकपा एमालेकाे पाेलिटब्युराे बैठक बस्दैछ । स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेकाे पाेलिटब्युराे बैठक आज साेमबार बस्दैछ ।

बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बैठकका लागि तय भएकाे छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घाेषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए ।

पाेलिटब्युराेमा ९९ जना छन् । स्थानीय तहकाे निर्वाचन हुन ५३ दिन बाँकी छ । एमालेले निर्वाचन घाेषणा पत्र सार्वजनिक गर्न बाँकी छ ।













0 प्रतिकृया