Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


कांग्रेस नेता डा. कोइरालालाई कोरोना संक्रमण

एक्सन खबर
साउन, १४, २०७९


कांग्रेस नेता डा. कोइरालालाई कोरोना संक्रमण

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् ।

उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ । डा. काेइराला केहि दिन अघि पार्टीकाे विभिन्न कार्यक्रमहरूमा सहभागी हुन मधेश प्रदेशका जिल्लाहरू भ्रमणमा थिए ।













0 प्रतिकृया