Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


मोरङ ३ मा डा. सुनिल शर्मा भानुभक्तसँग दोब्बर मतले अगाडी

एक्सन खबर
मंसिर, ६, २०७९


मोरङ ३ मा डा. सुनिल शर्मा भानुभक्तसँग दोब्बर मतले अगाडी

विराटचौक, ६ मंसिर । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माको अग्रता कायमै रहेको छ । प्रारम्भिक मतगणनाबाट नै नेकपा एमालेका भानुभक्त ढकालमाथि अग्रता बनाई रहेका डा. शर्मा अहिले ढकालसँग दोब्बर मतले अगाडी छन् ।

पछिल्लो मतगणना अनुसार ३५६० मत गणना हुँदा डा. शर्माले १८८७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी ढकालले ८७८ मत प्राप्त गरेका छन् । राप्रपाकी उम्मेदवार रेखा थापाले ३८९ मत प्राप्त गरेकी छिन् ।

मोरङ ३ मा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६५.८ प्रतिशत मत खसेको छ ।













0 प्रतिकृया