Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन प्रदर्शन (फोटो फिचर)

एक्सन खबर
पौष, १८, २०७९


खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन प्रदर्शन (फोटो फिचर)

काठमाडौं, १८ पुस । काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ । सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त  योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ ।

स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । उनीहरुले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन् । सम्पदाप्रेमीहरुले ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका छन् ।

महानगरपालिकाले खुलामञ्चमा रिभर्स बोरिङसहित भूमिगत पार्किङ बनाउने कार्य याेजना अगाडी बढाइरहेकाे छ ।
 























0 प्रतिकृया