Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


दाङमा माओवादीले खाता खोल्यो

एक्सन खबर
बैशाख, ३१, २०७९


दाङमा माओवादीले खाता खोल्यो

दाङ, ३१ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । यो वडामा कुल ७१४ मत खसेको थियो । मगरले ३५८ प्राप्त गरी अध्यक्षमा  निर्वाचित भएका हुन् ।

यो वडामा नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदवारले ७६, स्वतन्त्र उम्मेदवारहरू गुलाफको फूल १७ र छाता चुनाब चिह्नले जम्मा १ मत प्राप्त गरेका थिए ।

यहाँ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।













0 प्रतिकृया