Follow us:


Follow us

२७ भदौ २०८३, शनिवार
२७ भदौ २०८३, शनिवार


कास्कीमा एका बिहानै ४.९ रेक्टर स्केल भूकम्प

एक्सन खबर
असार, ९, २०७९


कास्कीमा एका बिहानै ४.९ रेक्टर स्केल भूकम्प

काठमाडौं, ९ असार । कास्कीमा बिहीबार बिहान भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३:५६ बजे धम्पुसलाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

कास्की र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।













0 प्रतिकृया