Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक फिर्ता लिइँदै

एक्सन खबर
असार, २४, २०७९


प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक फिर्ता लिइँदै

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।

गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।













0 प्रतिकृया