Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


बेपत्ता तथा सत्य निरुपण मेलमिलाप आयोग बिधेयक प्रतिनिसभामा पेश हुँदै

एक्सन खबर
भदौ, ५, २०७९


बेपत्ता तथा सत्य निरुपण मेलमिलाप आयोग बिधेयक प्रतिनिसभामा पेश हुँदै

काठमाडौं, ५ भदौ । प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग बिधेयक पेश हुने भएको छ ।

प्रतिनिधिसभा सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग बिधेयक २०७९ पेश हुने भएको हो । उक्त बिद्येयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्दप्रसाद कोइरालाले पेश गर्नेछन् ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन पेश गर्नेछन् ।













0 प्रतिकृया