Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार नजिक

एक्सन खबर
भदौ, ९, २०७९


कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार नजिक

काठमाडौं, ९ भदौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्न लागेको छ । स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण ११ हजार ९९५ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो दिन कोरोना संक्रमितको संख्या बढ्दा मृत्यु हुनेको संख्या पनि थपिदै गएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ९ लाख ९६ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमितमध्ये ९ लाख ७९ हजार ९३८ जना निको भइसकेका छन् । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २९८ रहेको छ ।













0 प्रतिकृया